+
+
Shares

रास्वपाको राजनीतिक समायोजन घोषणा सभा (तस्वीरहरू)

नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्वहरू, थरुहट/थारुवान अभियान्ताहरू र रास्वपाबीच पार्टी समायोजन सभा भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २१ गते १६:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २१ पुस, काठमाडौँमा बृहत राजनीतिक समायोजन घोषणा सभा आयोजना गरेको छ।
  • नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्व, थरुहट/थारुवान अभियान्ता र रास्वपाबीच पार्टी समायोजन भएको छ।
  • सभामा पार्टी सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याल, डा स्वर्णिम वाग्ले र अन्य नेता कार्यकर्ता उपस्थित छन्।

२१ पुस, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बृहत राजनीतिक समायोजन घोषणा सभा जारी छ ।

नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्वहरू, थरुहट/थारुवान अभियान्ताहरू र रास्वपाबीच पार्टी समायोजन सभा भएको हो । घोषणा सभामा पार्टी सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याल, डा स्वर्णिम वाग्लेसहित नेता कार्यकर्ता उपस्थित छन् ।

तस्बिरहरू- चन्द्रबहादुरआले/अनलाइनखबर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?