२२ पुस, जनकपुरधाम । जनकपुरमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाको पुत्ला जलाइएको छ ।
कांग्रेस नेता विमलेन्द्र निधि निकट युवाहरूले जाकपुरको भानुचौकमा महामन्त्री थापाको पुतला जलाउँदै विरोध प्रदर्शन गरेका हुन् ।
कांग्रेसको पार्टी कार्यालय सानेपामा आज नेता निधिमाथि दुर्व्यवहार भएको भन्दै उनीहरूले थापा विरुद्ध प्रदर्शन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4