२३ पुस, काठमाडौं । नेकपा एमालेले काठमाडौंका सबै क्षेत्रमा प्रतिनिधिसभाका उम्मेदवार सिफारिस गरेको छ ।
निर्वाचन क्षेत्रले गरेको सिफारिसमा जिल्लाको सुझावसहित सिफारिस गरिएको अध्यक्ष दीपक निरौलाले जानकारी दिए ।
काठमाडौंमा १० वटा निर्वाचन क्षेत्र छन् । आगामी फागुन २१ गते हुने निर्वाचनमा काठमाडौंको चुनावबारे चासो छ ।
काठमाडौं–२ मा मणिराम फुयाँलको एकल सिफारिस छ भने काठमाडौं–५ ईश्वर पोखरेलले निर्वाचन नलड्ने घोषणा गरेमात्रै अरु आकांक्षीबारे छलफल गर्नेगरी सिफारिस गरिएको छ ।
बाँकी हेर्नुस् सूची :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4