News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार पिँडालुको भाउ थोकमा प्रतिकिलो २० रुपैयाँले बढेको तथ्यांक सार्वजनिक गरेको छ।
- बिहीबार पिँडालुको भाउ प्रतिकिलो ७० रुपैयाँमा किनबेच भएकोमा शुक्रबार ९० रुपैयाँ कायम भएको छ।
२५ पुस, काठमाडौं । स्थानीय बजारमा पिँडालुको भाउ बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले शुक्रबार पिँडालुको भाउ बढेको देखाएको हो ।
आज पिँडालुको भाउ थोकमा प्रतिकिलो २० रुपैयाँ बढेको छ । हिजो बिहीबार पिँडालु प्रतिकिलो ७० रुपैयाँमा किनबेच भएकोमा आज ९० रुपैयाँ कायम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4