News Summary
Generated by OK AI. Editorially reviewed.- गगन थापा नेतृत्वको नेपाली कांग्रेसको प्रवक्तामा देवराज चालिसे नियुक्त भएका छन्।
- पहिलो केन्द्रीय समितिको बैठकमा चालिसेको नाम प्रवक्ताका लागि प्रस्ताव गरिएको थियो।
- विशेष महाधिवेशनबाट गगन थापा सभापति र गगनकुमार थापा उपसभापति चयन भएका छन्।
१ माघ, काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको प्रवक्तामा देवराज चालिसे नियुक्त भएका छन् । ललितपुरको कुपन्डोलमा जारी पहिलो केन्द्रीय समितिको बैठकमा प्रवक्तामा चालिसेको नाम प्रस्ताव गरिएको थियो ।
बुधबार सम्पन्न विशेष महाधिवेशनबाट थापा सभापति, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाललगायत चयन भएका छन् । चालिसे केन्द्रीय सदस्य चयन भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4