+
+
Shares

गगनको नेतृत्वमा घोषणापत्र लेख्ने, विश्वको नेतृत्वमा चुनाव परिचालन समिति

गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी निर्वाचन केन्द्रित घोषणा पत्र तयार पार्न समिति गठन गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १ गते १३:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी निर्वाचन केन्द्रित घोषणा पत्र तयार पार्न समिति गठन गरेको छ।
  • सभापति थापाकै नेतृत्वमा चुनावी घोषणा पत्र लेखन समिति गठन गर्ने निर्णय केन्द्रीय समितिले गरेको छ।
  • उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा चुनाव परिचालन समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ।

१ माघ, काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी निर्वाचन केन्द्रित घोषणा पत्र तयार पार्न समिति गठन गरेको छ ।

विशेष महाधिवेशनबाट चयन भएपछि बसेको पहिलो केन्द्रीय समितिको बैठकले सभापति थापाकै नेतृत्वमा चुनावी घोषणा पत्र लेखन समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

त्यस्तै उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा चुनाव परिचालन समिति गठन गर्ने निर्णय पनि आजको बैठकले गरेको छ ।

चालिसेले पार्टीको अभिलेखहरू अध्यावधिक गर्ने काम पनि तत्कालै सुरु हुने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?