+
+
Shares

टेलिभिजनकर्मी पन्थी सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २७ गते १४:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कमला कार्की स्मृति प्रतिष्ठानले नेपाल टेलिभिजनकी पहिलो महिला क्यामेरापर्सन विष्णु पन्थीलाई १० औं स्मृति दिवसमा नगद सहित सम्मानित गरेको छ।
  • प्रतिष्ठानका अध्यक्ष मोहनकुमार कार्कीले महिला क्यामेरापर्सनको रुपमा पन्थीको कामलाई महिला सशक्तिकरणको उदाहरण भनेका छन्।

२७ पुस, काठमाडौं । कमला कार्की स्मृति प्रतिष्ठानले नेपाल टेलिभिजनकी क्यामेरापर्सन विष्णु पन्थीलाई सम्मानित गरेको छ ।

नेपाल टेलिभिजनको पहिलो क्यामेरापर्सन भएर जोखिमपूर्ण काम गरेको भन्दै प्रतिष्ठानले १० औ स्मृति दिवसमा उनलाई नगद सहित सम्मान गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष मोहनकुमार कार्कीले नेपाल टेलिभिजनमा महिला क्यामेरापर्सनको रुपमा काम गर्नु नेपाली सञ्चार क्षेत्रमा महिला सशक्तिकरणको उदाहरण भन्दै पन्थीलाई सम्मानित गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?