+
+
Shares

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालका बीचमा भेटवार्ता भएको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २९ गते १२:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबीच राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ।
  • भेटवार्तामा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

२९ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालका बीचमा भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?