+
+
Shares

एमालेबाट गुल्मी १ मा प्रदीप ज्ञवाली, २ मा गोकर्ण विष्ट

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ३ गते २२:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार टुंगो लगाएको छ।
  • उपमहासचिव लेखराज भट्टले सचिवालय बैठकले उम्मेदवार टुंगो लगाएको जानकारी दिनुभयो।
  • उपाध्यक्ष गोकर्ण विष्ट गुल्मी क्षेत्र नम्बर २ र प्रदीप ज्ञवाली क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका छन्।

३ माघ, काठमाडौं । नेकपा एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारको टुंगो लगाएको छ ।

शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारहरूको टुंगो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

उनका अनुसार उपाध्यक्ष गोकर्ण विष्ट गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन् । त्यस्तै, क्षेत्र नम्बर १ मा भने प्रदीप ज्ञवाली उम्मेदवार बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?