News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं पूर्व श्रममन्त्री रामेश्वर राय यादव जनता समाजवादी पार्टी प्रवेश गरेका छन्।
- आइतबार बालकुमारीमा आयोजित कार्यक्रममा रायसहितका नेता कार्यकर्ता जसपा प्रवेश गरेका हुन्।
- जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उनीहरूलाई स्वागत गर्नुभएको छ।
४ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं पूर्व श्रममन्त्री रामेश्वर राय यादव जनता समाजवादी पार्टी प्रवेश गरेका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित कार्यक्रममा रायसहित उनीनिकटका नेता कार्यकर्ता जसपा प्रवेश गरेका हुन् । रायसहितका नेताहरूलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वागत गरे ।
त्यस्तै चक्रघट्टा गाउँपालिकाका पूर्वअध्यक्ष विक्रम यादव पनि जसपा नेपालमा प्रवेश गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4