+
+
Shares

प्रलोपाका अध्यक्षद्वय परियार र सोब नै दलित क्लष्टरको एक नम्बरमा

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते २२:१९

४ माघ काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद्का सन्तोष परियार र दुर्गा सोब समानुपातिकको पहिलो नम्बरमा बसेका छन् ।

समानुपातिकको सूचीको दलित क्लष्टरको पुरुषतर्फ परियार र महिलामा सोब बसेकी छन् ।

बाबुराम भट्टराई संरक्षक रहेको प्रलोपामा सुदन किराती, ओजस्वी भट्टराई र सुरेन्द्रप्रसाद जैसवाल अध्यक्ष परिषद्मा छन् ।

पार्टीका मुख्य नेता मध्ये दुई जना पहिलो नम्बरमा बसेका हुन् । परियार यसअघि रास्वपाबाट दलित क्लष्टरबाटै समानुपातिक संसद बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?