News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं क्षेत्र नम्बर ५ बाट सस्मित पोखरेललाई टिकट दिएको छ।
- पोखरेलले यसअघि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको सल्लाहकारका रूपमा शिक्षा विभागमा काम गरेका थिए।
- पार्टीले स्थानीय उम्मेदवार उठाउनु पर्ने दबाबका कारण पोखरेललाई टिकट दिएको एक नेताले जानकारी दिए।
५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं क्षेत्र नम्बर ५ बाट सस्मित पोखरेललाई टिकट दिएको छ ।
यस क्षेत्रमा रास्वपाबाटै आसिफ शाहलगायतको नाम पनि चर्चामा थियो । तर, स्थानीय उम्मेदवार उठाउनु पर्ने दबाब बढेपछि पार्टीले पोखरेललाई टिकट दिएको एक नेताले जानकारी दिए ।
पोखरेल यसअघि काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख बालेन शाहको सल्लाहकारका रूपमा महानगरको शिक्षा विभागमा काम गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4