५ माघ, काठमाडौं । भोजपुरमा नेपाली कांग्रेसबाट बालकृष्ण थापाले टिकट पाएका छन् ।
पूर्व जिल्ला पार्टी सभापति समेत रहेका थापाले आगामी प्रतिनिधि सभा निर्वाचनको लागि टिकट पाएका हुन् ।
यसअघि कांग्रेस र माओवादीबीच गठबन्धन हुँदा यो क्षेत्रबाट तत्कालीन माओवादीका सुदन किराँती विजयी भएका थिए ।
०७४ को चुनावमा भने भोजपुरमा नेपाली कांग्रेसबाट उमेशजंग रायमाझी उम्मेदवार बनेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4