+
+
Shares

सिरहा–१ मा कांग्रेसले दियो रामसुन्दर चौधरीलाई टिकट

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते २२:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र नम्बर १ का लागि रामसुन्दर चौधरीलाई प्रतिनिधिसभा सदस्य निर्वाचनको टिकट दिएको छ।
  • कांग्रेस संसदीय बोर्डले २१ फागुनमा हुने निर्वाचनका लागि चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
  • चौधरीले शिक्षा, स्वास्थ्य र स्थानीय विकासमा योगदान पुर्‍याउँदै सामाजिक सेवामा सक्रियता देखाएका छन्।

५ माघ, काठमाडौं । नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र नम्बर १ का लागि रामसुन्दर चौधरीलाई टिकट दिएको छ ।

२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार चयन गर्न सोमबार बसेको कांग्रेस संसदीय बोर्डको बैठकले रामसुन्दर चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

लामो समयदेखि सामाजिक सेवामा सक्रिय समाजसेवीका रूपमा परिचित चौधरीले शिक्षा, स्वास्थ्य तथा स्थानीय विकासका क्षेत्रमा  योगदान पुर्‍याउँदै आएका छन् । उनले समुदायस्तरमा विभिन्न जनसेवामूलक गतिविधिहरू सञ्चालन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?