News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले जुम्ला क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन्।
- शाहीले सुर्खेत क्षेत्र नम्बर २ र जुम्ला क्षेत्र नम्बर १ लाई प्राथमिकता दिएका थिए।
- शाहीका स्वकीय सचीव गोकर्ण कठायतले गृह जिल्लामै चुनाव लड्ने पक्का भएको जानकारी दिएका छन्।
६ माघ, जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने भएका छन् । सुर्खेत क्षेत्र नम्बर २ र जुम्ला क्षेत्र नम्बर १ लाई प्राथमिकता राखेका उनले अन्तिममा जुम्लाबाटै उम्मेदवारी दिने भएका हुन् ।
शाहीका स्वकीय सचीव गोकर्ण कठायतले गृह जिल्लामै चुनाव लड्ने पक्का भएको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4