+
+
Shares

धनकुटामा : पूर्वमन्त्री राईको उम्मेदवारी दर्ता

धनकुटामा पूर्वमन्त्री राजेन्द्रकुमार राईले मनोनयन दर्ता गराएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १३:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वमन्त्री राजेन्द्रकुमार राईले ६ माघ २०७९ मा धनकुटामा मनोनयन दर्ता गराएका छन्।
  • राईले मनोनयन दर्ता गर्दै जिल्लाको समग्र विकासका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन्।
  • उनले निर्वाचनमा सहयोग गर्न अपिलसमेत गरेका छन् र नेकपा एमालेका केन्द्रीय सदस्य हुन्।

६ माघ, धनकुटा । धनकुटामा पूर्वमन्त्री राजेन्द्रकुमार राईले मनोनयन दर्ता गराएका छन्।

नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका उनले धनकुटाका नेता तथा कार्यकर्ताहरूसँगै गएर मनोनयन दर्ता गराएका हुन्।

मनोनयन दर्ताका क्रममा धनकुटाका एमाले नेता तथा कार्यकर्ताको भीड थियो । उनले मनोनयन दर्ता गर्दै आफूले जिल्लाका लागि काम गर्दै आएको र आगामी दिनमा पनि जिल्लाको समग्र विकासको निम्ति काम गर्ने प्रतिबद्धता जनाए।

उनले निर्वाचनमा सहयोग गर्न अपिलसमेत गरेका छन्। राई यसअघि भूमि व्यवस्था तथा सहकारी मन्त्री र खानेपानी तथा सरसफाइ मन्त्री बनिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?