+
+
Shares

रास्वपाका बदनकुमार भण्डारीले काभ्रे-२ मा गराए उम्मेदवारी दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १४:०७

६ माघ, काठमाडौं । आगामी २१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बदनकुमार भण्डारीले  उम्मेदवारी दर्ता गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मंगलबार उम्मेदवारी दर्ता गारएका हुन् ।

उनको प्रस्तावकमा प्रबीन ढकाल र समर्थकमा लव बिष्ट रहेका छन् ।

यसै क्षेत्रबाट नेकपा एमालेका अशोक ब्याञ्जुले पनि आफ्नो मनोनयन दर्ता गराइसकेका छन् ।

निर्वाचन अधिकृतको कार्यालय पुगेर मंगलबार उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा राजकुमार सापकोटा र समर्थकमा हरिशरण दाहाल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?