+

साफ यू-२० च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा

२०८२ माघ  ११ गते २१:४० २०८२ माघ ११ गते २१:४०
साफ यू-२० च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साफ यू-२० च्याम्पियनसिपमा नेपाल समूह 'ए' मा माल्दिभ्स, भुटान र श्रीलंका सँग परेको छ।
  • साउथ एसियन फुटबल फेडेरेसनले आइतबार समूह विभाजन सार्वजनिक गरेको हो।
  • प्रतियोगिता २३ मार्चदेखि ३ अप्रिलसम्म माल्दिभ्समा हुँदैछ।

११ माघ, काठमाडौं । माल्दिभ्समा हुने साफ यू-२० च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा परेको छ ।

साउथ एसियन फुटबल फेडेरेसन (साफ) ले आइतबार समूह विभाजन सार्वजनिक गरेको हो ।

नेपालसँगै समूह ‘ए’ मा माल्दिभ्स, भुटान र श्रीलंका छन् । समूह ‘बी’ मा भारत, बंगलादेश र पाकिस्तान छन् ।

प्रतियोगिता आगामी २३ मार्च देखि ३ अप्रिलसम्म माल्दिभ्समा हुँदैछ ।

साफ यू-२० च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय