+
+
WC Series
Nepal Women
68/9 (13.5)
VS
Scotland won by 72 runs
Won Scotland Women
140/10 (20)
Shares

धादिङमा माटोको ढिस्कोले पुरिएका २ जनालाई सेनाले गर्‍यो उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १२ गते १२:२५

१२ माघ, काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङमा माटोको ढिस्कोले पुरिएका दुई जनालाई नेपाली सेनाले उद्धार गरेको छ ।

घर प्लास्टर गर्ने क्रममा एक्कासी माटोको ढिस्कोमा दुई पुरुष पुरिएका थिए । उनीहरुलाई नेपाली सेनाको गजुरीस्थित भैरव दल गणको टोलीले अन्य सुरक्षा निकायसँग समन्वय गरेर उद्धार गरेको हो ।

सकुशल उद्धार गरिएका दुवै जनाको मलेखुमा उपचार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?