+
Home Sports Cricket ICC Womens T20 World Cup Global Qaulifier 2026 नेपाल VS स्कटल्याण्ड

Nepal Women vs Scotland Women [LIVE]

<
LIVE ICC Womens T20 World Cup Global Qaulifier 2026
२०८२ माघ १२, सोमबार
नेपाल
०/०
overs
NPL 2025
VS
स्कटल्याण्ड
२२/३
3.5 overs
TU INTERNATIONAL CRICKET STADIUM ICC Womens T20 World Cup Global Qaulifier 2026
Scotland Women Nepal Women

पहिलो इन्निन्ङ

All 4 6 w
३.५
.

Rubina Chhetriको बलमा Ailsa Lister - नो रन

३.४
4

Rubina Chhetriको बलमा Ailsa Lister - चौका

राम्रो शट । पोइन्टमा कट गरेकी छन् । चौका भएको छ ।

३.३
.

Rubina Chhetriको बलमा Ailsa Lister - नो रन

३.२
1

Rubina Chhetriको बलमा Sarah Bryce - १ रन

३.१
.

Rubina Chhetriको बलमा Sarah Bryce - नो रन

बलिङमा रुबिना क्षेत्री आएकी छन् । चोभार एन्डबाट ।
३ ओभर समाप्त - १ रन Ailsa Lister: ० Sarah Bryce: ३
Scotland Women: १७-३
२.६
.

Manisha Upadhyayको बलमा Ailsa Lister - नो रन

२.५
.

Manisha Upadhyayको बलमा Ailsa Lister - नो रन

२.४
W

Manisha Upadhyayको बलमा Kathryn Bryce - आउट

LBW !!! रिभर्सको प्रयास थियो यहाँ कप्तान क्याथरिनबाट । अम्पायरले आउट दिएका छन् ।

रिप्लेमा इन्साइड एज लागेको देखिएको छ ।

२.३
.

Manisha Upadhyayको बलमा Kathryn Bryce - नो रन

२.२
1

Manisha Upadhyayको बलमा Sarah Bryce - १ रन

२.१
.

Manisha Upadhyayको बलमा Sarah Bryce - नो रन

२ ओभर समाप्त - १० रन Kathryn Bryce: ८ Sarah Bryce: २
Scotland Women: १६-२
१.६
.

Puja Mahatoको बलमा Kathryn Bryce - नो रन

१.५
4

Puja Mahatoको बलमा Kathryn Bryce - चौका

लगातार दोस्रो चौका । शर्ट बल थियो । पुल गरेकी छन् । यो अझ राम्रो शट ।

१.४
4

Puja Mahatoको बलमा Kathryn Bryce - चौका

SHOT ! मिडविकेटमा खेलिन् । चौका भएको छ । राम्रो शट ।

१.३
.

Puja Mahatoको बलमा Kathryn Bryce - नो रन

१.२
.

Puja Mahatoको बलमा Kathryn Bryce - नो रन

१.१
1

Puja Mahatoको बलमा Sarah Bryce - १ रन

१.१
1w

Puja Mahatoको बलमा Sarah Bryce - वाइड

डाउन द लेग वाइड भएको छ ।

१ ओभर समाप्त - ६ रन Kathryn Bryce: ० Sarah Bryce: १
Scotland Women: ६-२
०.६
.

Manisha Upadhyayको बलमा Kathryn Bryce - नो रन

०.५
1

Manisha Upadhyayको बलमा Sarah Bryce - १ रन

०.४
W

Manisha Upadhyayको बलमा Darcey Carter - आउट

टस अप बल थियो । उठाएर खेलिन् । सम्झनाले तेस्रो प्रयासले क्याच लिएकी छन् लङअनमा ।

०.३
1lb

Manisha Upadhyayको बलमा Kathryn Bryce - लेग बाई

०.२
W

Manisha Upadhyayको बलमा Katherine Fraser - आउट

BOWLED ! बोल्ड गरिदिएकी छन् मनिषाले ।

०.१
1

Manisha Upadhyayको बलमा Darcey Carter - १ रन

०.१
1w

Manisha Upadhyayको बलमा Darcey Carter - वाइड

०.१
1w

Manisha Upadhyayको बलमा Darcey Carter - वाइड

०.१
1w

Manisha Upadhyayको बलमा Darcey Carter - वाइड

मनिषा उपाध्यायले पहिलो ओभर गर्ने छन् ।
डार्शी कार्टर र क्याथरिन फ्रेजर ओपनिङमा आएका छन् ।
खेल सुरु हुने क्रममा छ । अम्पायर अनि खेलाडीहरू मैदान प्रवेश गर्दै ।
स्कटल्यान्डको प्लेइङ ११ : क्याथरिन ब्राइस, क्याथरिन फ्रेजर्स, डार्शी कार्टर, प्रियानाज चटर्जी, सरहा ब्राइस, एलिसा लिस्टर, मेगान मेकल, ओलिभिया बेल, कोल एबेल, रचेल स्लेटर, अब्ताहा मकसुद
नेपालको प्लेइङ ११ : इन्दु बर्मा, पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, मनिषा उपाध्याय, सीता राना मगर, रोमा थापा, कविता जोशी
नेपालले एक परिवर्तन गरेको छ । पेस बलर सुमन विष्‍टको स्थानमा स्पिनर मनिषा उपाध्याय आएकी छन् ।
नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
खेलाडीहरू वार्म अप गरिरहेका छन् । केहीबेरमा टस पनि हुनेछ ।
खेलको प्रिभ्यू यहाँबाट पढ्न सकिनेछ ।
सुपर सिक्समा प्रवेश गर्नका लागि नेपालले स्कटल्यान्डलाई कुन अन्तरले पराजित गर्छ त्यसमा पनि भर पर्नुपर्ने अवस्था छ भने त्यति मात्र नभएर त्यसपछि हुने थाइल्यान्ड र नेदरल्यान्ड्सबीचको खेलको नतिजा पनि कुर्नुपर्ने अवस्था बनेको छ ।
तुलनात्मक रूपमा बलियो टोली स्कटल्यान्डविरुद्ध खेल्दा नेपाल जित्‍नैपर्ने दबाबमा हुनेछ ।
नमस्कार । शुभ प्रभात । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले स्कटल्यान्डसँग खेल्दै छ । खेलको बल बाइ बल अपडेट लिएर गोविन्दराज नेपाल र प्रतिक भट्ट उपस्थित भएका छौं ।

अंक तालिका

# Team W D L Pts
समुह A
1
BD
4 0 0 8
2
IRE
2 0 1 4
3
PNG
1 0 2 2
4
USA
1 0 2 2
5
NAM
0 0 3 0
# Team W D L Pts
समुह B
1
NED
3 0 0 6
2
THAI
2 0 1 4
3
SCOT
2 0 1 4
4
Nepal
1 0 2 2
5
ZIM
0 0 4 0

MOST RUNS

MOST WICKETS