+
+
Shares

चुरे भावर पार्टी नेकपामा समाहित

चुरे भावर पार्टी नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १३ गते १६:००

१३ माघ, काठमाडौं । चुरे भावर पार्टी नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ । मंगलबार नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा चुरे भावर पार्टी नेकपामा समाहित भएको हो ।

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चुरे भावर पार्टीका अध्यक्ष बद्री न्यौपानेबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?