News Summary
Generated by OK AI. Editorially reviewed.- माल्दिभ्समा हुने साफ यू-२० च्याम्पियनसिपका लागि नेपाली टोलीको प्रारम्भिक चरणको प्रशिक्षणमा खेलाडी बोलाइएका छन्।
- मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले ८० खेलाडीलाई प्रारम्भिक चरणको प्रशिक्षणमा बोलाएका हुन्।
- नेपाल समूह \'ए\' मा परेको छ, जहाँ माल्दिभ्स, भुटान र श्रीलंका पनि छन्, प्रतियोगिता २३ मार्चदेखि ३ अप्रिलसम्म हुनेछ।
११ माघ, काठमाडौं । माल्दिभ्समा हुने साफ यू-२० च्याम्पियनसिपका लागि नेपाली टोलीको प्रारम्भिक चरणको प्रशिक्षणमा ८० जना खेलाडी बोलाइएका छन् ।
मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले ९० खेलाडीलाई प्रारम्भिक चरणको प्रशिक्षणमा बोलाएका हुन् ।
आगामी २३ मार्च देखि ३ अप्रिलसम्म माल्दिभ्समा हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ ।
नेपालसँगै समूह ‘ए’ मा माल्दिभ्स, भुटान र श्रीलंका छन् । समूह ‘बी’ मा भारत, बंगलादेश र पाकिस्तान छन् ।
प्रशिक्षणमा बोलाइएका खेलाडी

प्रतिक्रिया 4