२२ माघ, जनकपुरधाम । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ मधेश झरेका छन् ।
प्रतिनिधिसभा निर्वाचनलाई लक्षित राजनीतिक भेटघाटका कार्यक्रममा सहभागी हुन उनी मधेश आएका हुन् ।
बुधबार जनकपुरधाम आएका उनी आज बिहान जानकी मन्दिरमा पूजा-अर्चना गरेका छन् । त्यलगत्ते जनकपुरको जनकचौकमा पत्रकार भेटघाट कार्यक्रम राखेका छन् ।
विभिन्न जिल्लामा पुगेर स्थानीय राजनीतिक कार्यकर्ता तथा सरोकारवालासँग भेटघाट तथा आन्तरिक छलफल गर्ने कार्यक्रम रहेको बताइएको उनको सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4