७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आगामी सभापतिको रुपमा पनि आफैँ तयार रहेको बताएका छन् ।
हालसालै पार्टीको विशेष महाधिवेशनबाट निर्वाचित थापालाई बिहीबार पार्टीको प्रतिज्ञापत्र सार्वजनिक समारोहमा भावी सभापतिको रुपमा कसलाई देख्न चाहनुहुन्छ भनेर सोधिएको थियो ।
जवाफमा थापाले भने, ‘आज सबै प्रश्नको उत्तर लामो-लामो भयो । यसमा छोटो उत्तर दिउँकि क्या हो – आफैँलाई ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4