News Summary
Generated by OK AI. Editorially reviewed.- गुल्मी जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा दिउँसो २ बजेसम्म ७० हजार ४६० मत खसेको छ।
- जिल्लामा कुल दुई लाख २९ हजार ५४९ मतदाता रहेका छन् र यो ३०.६९ प्रतिशत मतदान हो।
- मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा १४५ मतदान स्थलका २८४ मतदान केन्द्रबाट साँझ ५ बजेसम्म जारी रहने निर्वाचन कार्यालयले जनाएको छ।
२१ फागुन, गुल्मी । गुल्मी जिल्लामा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा दिउँसो २ बजेसम्म ७० हजार ४६० मत खसेको छ ।
कुल दुई लाख २९ हजार ५४९ मतदाता रहेको जिल्लामा यो ३०.६९ प्रतिशत मतदान हो ।
जिल्लाभर १४५ मतदान स्थलका २८४ मतदान केन्द्र मार्फत मतदान भइरहेको छ । मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।
सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ । मतदान साँझ ५ बजेसम्म जारी रहने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4