+
+
Shares

महोत्तरीमा साढे ४० प्रतिशत मतदान

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १४:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महोत्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा २१ फागुन दिउँसो २ बजेसम्म ४०.५४ प्रतिशत मतदान भएको छ।
  • जिल्लामा चारवटै निर्वाचन क्षेत्रमा दिउँसो २ बजेसम्म ८५ हजार ४०६ पुरुष र ८९ हजार ४६६ महिला मतदाता मतदान गरेका छन्।
  • जिल्लामा कुल ४ लाख ३१ हजार २८२ मतदाता रहेको जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रशासकीय अधिकृत कामेश्वर यादवले जानकारी दिए।

२१ फागुन, महोत्तरी । प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा महोत्तरीमा मंगलबार दिउँसो २ बजेसम्म ४०.५४ प्रतिशत मतदान भएको छ ।

चार लाख ३१ हजार २८२ मतदाता रहेको महोत्तरीमा दिउँसो २ बजेसम्म १ लाख ७४ हजार ८७२ मत खसेको जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रशासकीय अधिकृत कामेश्वर यादवले जानकारी दिए ।

उनका अनुसार जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा दिउँसो २ बजेसम्म ८५ हजार ४०६ पुरुष र ८९ हजार ४६६ जनाले मतदान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?