+
+
Shares

सुनसरी-३ मा मतगणना, २ र ४ मा सर्वदलीय बैठक

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १०:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा बिहीबार भएको मतदानको मतगणना सुरु भएको छ।
  • क्षेत्र नम्बर १ को मतगणनाका लागि केहीबेरमा सर्वदलीय बैठक बस्ने प्रमुख जिल्ला अधिकारी बासुदेव अधिकारीले जानकारी दिए।
  • क्षेत्र नम्बर २ र ४ मा सर्वदलीय बैठक बसिरहेको र सहमति पछि गणना सुरु हुने प्रजिअ अधिकारीले बताएका छन्।

२२ फागुन, काठमाडौं । सुनसरीको निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ ।

यहाँ बिहीबार मतदान भएको थियो । क्षेत्र नम्बर १ को मतगणनाका लागि केहीबेरमा सवर्दलीय बैठक बस्ने र त्यसपश्चात गणना अघि बढाइने प्रमुख जिल्ला अधिकारी बासुदेव अधिकारीले जानकारी दिए ।

उनकाअनुसार क्षेत्र नम्बर २ र ४ मा सर्वदलीय बैठक बसिरहेको छ । सर्वदलीय बैठकको सहमति पछि गणना सुरु हुने प्रजिअ अधिकारीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?