+
+
Shares

सुनसरी-३ मा रास्वपा पहिलो, कांग्रेसका गच्छदार तेस्रो

सुनसरी क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारको अग्रता कायमै राखेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १४:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरी क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अशोक चौधरी ७९० मतसहित अग्रस्थानमा छन्।
  • नेकपा एमालेकी भगवती चौधरी २८४ मतसहित दोस्रो स्थानमा छिन्।
  • कांग्रेसका विजयकुमार गच्छदारले २४६ मत र नेपाली कम्युनिष्ट पार्टीकी रामकुमारी चौधरीले ३९ मत पाएकी छन्।

२२ फागुन, काठमाडौं । सुनसरी क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारको अग्रता कायमै राखेका छन् ।

रास्वपाका अशोक चौधरी ७९० मतसहित अग्रस्थानमा छन् । नेकपा एमालेकी भगवती चौधरी २८४ मतसहित दोस्रो स्थानमा छिन् । कांग्रेसका विजयकुमार गच्छदारले २४६ मत ल्याएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीकी रामकुमारी चौधरीले ३९ मत ल्याएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?