+
+
Shares

चुनावले मुलुक, मानवता र संविधान जोगाउने प्रत्याभूति दियो : गृहमन्त्री

गृहमन्त्री ओमप्रकाश अर्यालले चुनावले मुलुक, मानवता र संविधान जोगाउने प्रत्याभूति दिएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १४:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री ओमप्रकाश अर्यालले चुनावले मुलुक, मानवता र संविधान जोगाउने प्रत्याभूति दिएको बताएका छन्।
  • उनले भनेका छन्, ‘चुनावले मुलुक जोगाउने, मानवता जोगाउने र संविधान जोगाउने कुराको प्रत्याभुति दिएको छ ।’
  • उनले चुनाव हुन नसकेको भए मुलुक, मानवता र संविधान सबै जोखिमा पर्न सक्ने बताएका छन्।

२२ फागुन, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले चुनावले मुलुक, मानवता र संविधान जोगाउने प्रत्याभूति दिएको बताएका छन् ।

बिहीबार सम्पन्न निर्वाचनबारे प्रतिक्रिया दिँदै उनले भनेका छन्, ‘चुनावले मुलुक जोगाउने, मानवता जोगाउने र संविधान जोगाउने कुराको प्रत्याभुति दिएको छ ।’ चुनाव हुन नसकेको भए मुलुक, मानवता र संविधान सबै जोखिमा पर्न सक्ने उनको भनाइ छ । चुनावी सरकारले सुदृढ चुनाव गरोस् भन्ने आम अपेक्षा रहेको पनि उनले स्मरण गरे ।

उनी भन्छन्, ‘हामीले पलिाको भन्दा गुणस्तरीय चुनाव गरेका छौं । सुदृढ चुनाव गरेका छौं ।’ गृहमन्त्री अर्यालले यस्तो भिडियो ब्रिफिङ गरेका हुन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?