+
+
Shares

रोल्पामा प्रारम्भिक मतगणना : नेकपाका वर्षमान पुनको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १५:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रोल्पाको एक मात्रै निर्वाचन क्षेत्रमा प्रारम्भिक मतगणनामा नेकपाका वर्षमान पुनले २६५ मतसहित अग्रता लिएका छन्।
  • नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का चुडामणि वलीले २५९ मतसहित दोस्रो स्थानमा छन्।
  • नेकपा एमालेका गोकुलप्रसाद घर्तीले २०, कांग्रेसका सुदनकुमार वली र रास्वपाका बालराम थापाले समान ७ मत पाएका छन्।

२२ फागुन, रोल्पा । एक मात्रै निर्वाचन क्षेत्र रहेको रोल्पामा मतगणना सुरु भएको छ । प्रारम्भिक मतगणनाअनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का वर्षमान पुनले अग्रता लिएका छन् ।

यहाँ ५९४ मत गणना गर्दा पुनले २६५ मतका साथ अग्रता लिएका छन् ।

उनलाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का चुडामणि वलीले २५९ मतका साथ पछ्याइरहेका छन् ।

त्यस्तै नेकपा एमालेका गोकुलप्रसाद घर्तीले २०, कांग्रेसका सुदनकुमार वलीले ७ तथा रास्वपाका बालराम थापाले ७ भोट पाएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?