२१ फागुन, काठमाडौं । रोल्पामा निर्वाचनका लागि खटिएका प्रहरी कर्मचारी अचानक बिरामी परेका छन् ।
कास्कीको महिला तथा बालबालिका सेवा केन्द्र दरबन्दी भई रोल्पामा कार्यरत प्रहरी सहायक हवल्दार जीवन पन्थी एक्कासी बिरामी भएका हुन् ।
उनलाई उपचारका लागि रोल्पा अस्पताल रेउघा पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4