+
+
Shares

सिन्धुली-२ : रास्वपाका गजुरेललाई सुरुवाती अग्रता

सिन्धुली–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशिष गजुरेलले अग्रता लिएका छन ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १५:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिन्धुली–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशिष गजुरेलले प्रारम्भिक मत परिणामअनुसार ५ सय ९८ मत प्राप्त गरी अग्रता लिएका छन्।
  • नेपाली काँग्रेसकी उम्मेदवार सुशीला थिङले ४ सय ३५ मत प्राप्त गरेकी छन्।
  • नेकपा (माओवादी केन्द्र)का लेखनाथ दाहालले ४ सय २१ मत र नेकपा (एमाले)का मनोजजंग थापाले ३ सय ४१ मत प्राप्त गरेका छन्।

२२ फागुन, काभ्रेपलाञ्चोक । सिन्धुली–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशिष गजुरेलले अग्रता लिएका छन ।

प्रारम्भिक मत परिणामअनुसार रास्वपाका गजुरेलले ५ सय ९८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी नेपाली काँग्रेसकी उम्मेदवार सुशीला थिङले ४ सय ३५ मत, नेकपा (माओवादी केन्द्र)का लेखनाथ दाहालले ४ सय २१ मत र नेकपा (एमाले)का मनोजजंग थापाले ३ सय ४१ मत प्राप्त गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?