+
+
Shares

गोरखा-२ : मतदान अधिकृतको हस्ताक्षर बिनाकै मतपत्र भेटिएपछि गणना रोकियो

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते २३:१४

२२ फागुन, काठमाडौं । विवाद भएपछि गोरखा २ को मतगणना रोकिएको छ ।

मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि विवाद भएको हो ।

कांग्रेस र एमालेका प्रतिनिधि बाहिरिएपछि मतगणना रोकिएको निर्वाचन अधिकृत मोहन बेलवासेले बताए ।

‘मतदान अधिकृतको हस्ताक्षर नभएको एउटा मतपत्र भेटिएछ,’ उनले भने, ‘देखेपछि बदर भनेर राखियो तर धाँधली भयो भनेर कांग्रेस र एमालेका प्रतिनिधि बाहिरिनुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?