+
+
Shares

डोटीमा एमालेलाई पछि पार्दै कांग्रेसले लियो अग्रता

डोटीमा नेपाली कांग्रेसले अग्रता लिएको छ । बिहान २ बजेसम्मको मतगणना अनुसार कांग्रेसका भरतबहादुर खड्काले ७ हजार २८० मत ल्याएर अग्रता लिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते २:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डोटीमा नेपाली कांग्रेसका भरतबहादुर खड्काले २ बजेसम्म ७ हजार २८० मत ल्याएर अग्रता लिएका छन्।
  • नेकपा एमालेका दीपकबहादुर धामीले ६ हजार ९३५ मत पाएका छन् र दोस्रो स्थानमा छन्।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्रबहादुर खड्का ४ हजार ९१४ मतसहित तेस्रो स्थानमा छन्।

२३ फागुन, डोटी । डोटीमा नेपाली कांग्रेसले अग्रता लिएको छ । बिहान २ बजेसम्मको मतगणना अनुसार कांग्रेसका भरतबहादुर खड्काले ७ हजार २८० मत ल्याएर अग्रता लिएका हुन् ।

यसअघि नेकपा एमालेका दीपकबहादुर धामीले अग्रता लिएका थिए । अहिले उनको मत ६ हजार ९३५ पुगेको छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार नरेन्द्रबहादुर खड्का छन् ।

उनले ४ हजार ९१४ ल्याएका छन् । त्यसपछि नेपाली कम्युनिष्ट पार्टीका त्रिलोचन भट्ट छन् । उनको मत ३ हजार ८९४ पुगेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?