+
+
Shares

दैलेख–१ मा कांग्रेसकी बासना थापा विजयी

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते ३:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दैलेख क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकी बासना थापाले १२ हजार ३७२ मतसहित विजयी भएकी छन्।
  • नेकपा एमालेका रविन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गरेका छन्।
  • रास्वपाका किशोरकुमार बस्नेतले ८ हजार १५१ र नेपाली कम्युनिस्ट पार्टीका अम्मरबहादुर थापाले ३ हजार ९८९ मत पाएका छन्।

२३ फागुन, काठमाडौं । दैलेख क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसकी बासना थापा विजयी भएकी छन् ।

शुक्रबार मध्यराति सकिएको मतगणनाअनुसार १२ हजार ३७२ मतसहित बासना विजयी भएकी हुन् । उनको निकटम् प्रतिस्पर्धी नेकपा एमालेका रविन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गरे ।

रास्वपाका किशोरकुमार बस्नेतले ८ हजार १५१ र नेपाली कम्युनिस्ट पार्टीका अम्मरबहादुर थापाले ३ हजार ९८९ मत पाइन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?