News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरी १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले ४८३६ मत ल्याएर मतान्तर बढाइरहेका छन्।
- रास्वपाकी गोमा तामाङले ३४२६ मत ल्याएर दोस्रो स्थानमा छन्।
- नेकपाका सूर्यबहादुर भट्टराईले १०८५ मत, कांग्रेसका सुजेन्द्र तामाङले ७२८ मत प्राप्त गरेका छन्।
२३ फागुन, काठमाडौं । सुनसरी १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई मतान्तर बढाइरहेका छन् ।
उनले ४८३६ मत ल्याउँदा रास्वपाकी गोमा तामाङले ३४२६ मत ल्याएर पछ्याइरहेकी छन् ।
नेकपाका सूर्यबहादुर भट्टराईले १०८५ मत ल्याएका छन् । कांग्रेसका सुजेन्द्र तामाङले ७२८ मत ल्याएका छन् ।
एमालेका टीकाराम लिम्बूले ५९१ मत मात्रै ल्याएका छन् । राप्रपाका उद्धव श्रेष्ठले ३१३ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4