News Summary
Generated by OK AI. Editorially reviewed.- बाँके-१ को मतगणना सम्पन्न भई रास्वपाका सुरेशकुमार चौधरी ३२ हजार ७९२ मतसहित निर्वाचित भएका छन्।
- नेपाली कांग्रेसका नारायणप्रसाद गौडेलले १५ हजार ९५ मत प्राप्त गरेका छन्।
- नेकपाका नरेन्द्रप्रसाद पाण्डेले ६०३३ मत ल्याएका छन् भने राप्रपाका उम्मेदवारले ३२३४ मत पाएका छन्।
२३ फागुन, काठमाडौं । बाँके-१ को मतगणना सम्पन्न भएको छ । यहाँ रास्वपाका सुरेशकुमार चौधरी निर्वाचित भए ।
उनले ३२ हजार ७९२ मत ल्याउँदा नेपाली कांग्रेसका नारायणप्रसाद गौडेलले १५ हजार ९५ मत ल्याए ।
त्यस्तै नेकपाका नरेन्द्रप्रसाद पाण्डेले ६०३३ मत ल्याउँदा राप्रपाका ३२३४ मत, प्रलोपाकी कृष्णा केसीले १२४० मत ल्याएकी छन् ।
श्रम संस्कृति पार्टीका भरत निधि तिवारीले ४६३ मत ल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4