+
+
Shares

बागलुङ-१ मा रास्वपाका खड्काको फराकिलो अग्रता

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते ७:५३

२३ फागुन, बागलुङ । बागलुङ क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुशिल खड्का फराकिलो मतसहित अग्रता लिएका छन् ।

पछिल्लो मत परिणाम अनुसार खड्काले ३५ हजार ७२७ मत ल्याएर अग्रता कायमै राखेका छन् । उनले कांग्रेसका भिभ श्रीसलाई ७ हजार ४२ मतले  पछाडि पारेका छन् । खड्काले १५ हजार २११ मत प्राप्त गर्नुभएको थियो ।

श्रीसले ८ हजार १६९ मत ल्याएका छन् ।

नेकपा एमालेका हिराबहादुर केसीले ७ हजार १८३ मत प्राप्त गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?