+
+
Shares

सुनसरी-१ मा मतान्तर बढाउँदै हर्क साम्पाङ

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते ८:३१

२३ फागुन, सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ को मतगणना जारी रहँदा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राई साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (सरिन)लाई १०८२ मतले पछि पार्दै मतान्तर बढाउन थालेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयकाअनुसार धरानको १ देखि ६ सम्मको १५ हजार ३७८ मतगणना सकिंदा साम्पाङको मत ५८९१ रहेको छ । साम्पाङलाई सरिन तामाङले ४८०९ मत ल्याउँदै पछ्याइरहेका छन् ।

यसैगरी, नेपाली कम्युनिष्ट पार्टीका सूर्यवहादुर भट्टराई (मनोज) ले १२९१, एमालेका टिकाराम लिम्बूले ९६४, कांग्रेसका सुजेन्द्र तामाङले ८९५, राप्रपाका उद्धव श्रेष्ठले ३७५ मत ल्याएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?