News Summary
Generated by OK AI. Editorially reviewed.- सर्लाही ३ मा मतगणना जारी छ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नरेन्द्र साहले ३६ हजार ९४६ मत ल्याएर अग्रता बढाइरहेका छन्।
- नेकपाका नारायणकाजी श्रेष्ठले ११ हजार ५४८ मत ल्याएका छन् भने एमालेका हरिप्रसाद उप्रेतीले ५३६१ मत प्राप्त गरेका छन्।
- कांग्रेसका विनोद खनालले ५११६ मत ल्याएका छन् र यहाँ जम्मा मतदाता संख्या १ लाख ३४ हजार ४१२ रहेको छ।
२३ फागुन, काठमाडौं । सर्लाही ३ मा मतगणना जारी छ । पछिल्लो पटक सार्वजनिक मतपरिणामअनुसार यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नरेन्द्र साहले अग्रता बढाइरहेका छन् ।
उनले ३७,९४६ मत ल्याउँदा नेकपाका नारायणकाजी श्रेष्ठ ११ हजार ५४८ मत ल्याएर पछ्याइरहेका छन् । एमालेका हरिप्रसाद उप्रेतीले ५३६१ मत ल्याउँदा कांग्रेसका विनोद खनालले ५११६ मत ल्याएका छन् ।
यहाँ जम्मा मतदाता संख्या १ लाख ३४ हजार ४१२ भए पनि खसेको मत ६८ हजार ३९५ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4