+
+
Shares

हुम्लामा कांग्रेस विजयी, रास्वपाको १०६४ मत

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते २३:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुम्लामा नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकाया ८,७५७ मत ल्याएर विजयी भएका छन्।
  • नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दीपेन्द्र रोकाया ७,२४३ मत ल्याएर दोस्रो भएका छन्।
  • नेकपा एमालेका दल फडेरा ४,३३१ र राष्ट्रिय स्वतन्त्र पार्टीकी टासी ल्हान्जोमले १०६४ मत प्राप्त गरेका छन्।

२३ फागुन, काठमाडौं । हुम्लामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

कांग्रेसका जयपति रोकाया ८,७५७ मत ल्याएर विजयी भएका हुन् । रोकाया विजयी बन्दा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दीपेन्द्र रोकाया ७,२४३ मत ल्याएर दोस्रो भए।

त्यस्तै, नेकपा एमालेका दल फडेरा ४,३३१ ले मत ल्याए भने राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार टासी ल्हान्जोमले १०६४ मत प्राप्त गरेकी छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?