+
+
Shares

इलाम-२ मा एमालेका सुहाङ नेम्वाङ विजयी

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भेषराज आचायले १४ हजार ६५० मत प्राप्त गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २४ गते २:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इलाम क्षेत्र नम्बर २ मा एमालेका सुहाङ नेम्बाङ २२ हजार ४२६ मतसहित विजयी भएका छन्।

२४ फागुन, काठमाडौं इलाम क्षेत्र नम्बर २ मा एमालेका सुहाङ नेम्बाङ विजयी भएका छन् । उनले २२ हजार ४२६ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भेषराज आचायले १४ हजार ६५० मत प्राप्त गरे ।

श्रम सँस्कृति पार्टीका सुदीप राईले १४ हजार ४०० पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राई ७ हजार ८१४ र नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङ ११७२ मत पाए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?