News Summary
Generated by OK AI. Editorially reviewed.- २४ फागुन, सिराहा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बब्लु गुप्ता ४१ हजार ३२२ मतसहित विजयी भएका छन्।
- गुप्ताले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरीलाई ३१ हजार ५३८ मतान्तरले पराजित गरेका छन्।
- नेकपा एमालेका रामशंकर यादवले ७ हजार ८८६, नेकपाका रामचन्द्र यादवले २ हजार ८५३ र जसपाका सत्यनारायण यादवले २ हजार २८५ मत प्राप्त गरेका छन्।
२४ फागुन, सिराहा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बब्लु गुप्ता विजयी भएका छन् ।
निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरीलाई ३१ हजार ५३८ मतान्तरले पराजित गर्दै गुप्ता विजयी भएका हुन् । अन्तिम मतपरिणाम अनुसार गुप्ताले ४१ हजार ३२२ मत पाउँदा कांग्रेसका चौधरीले ९ हजार ७८४ मत पाए ।
त्यस्तै नेकपा एमालेका रामशंकर यादवले ७ हजार ८८६ मत पाए भने नेकपाका रामचन्द्र यादवले २ हजार ८५३ मत पाए । त्यस्तै जसपाका सत्यनारायण यादवले २ हजार २८५ मत पाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4