५ माघ, सिराहा । सिराहा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट बब्लु गुप्ताले उम्मेदवारी दिने भएका छन् । उनले केहीबेरमा उम्मेदवारी दर्ता गर्दैछन् ।
उम्मेदवारी घोषणा गर्दै गुप्ताले यो अभियान व्यक्तिगत स्वार्थका लागि नभई सुशासन, पारदर्शिता, जवाफदेहीता र विकासमुखी राजनीति स्थापनाका लागि समर्पित रहेको बताएका छन् ।
उनले निर्वाचनमा सहभागी हुनका लागि भन्दै पदबाट राजीनामा दिएका हुन् ।
जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा उनी खेलकुद मन्त्री बनेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4