News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल फुटबल खेलाडी संघले आफ्ना माग पूरा नभएको भन्दै एन्फा मुख्यालयमा लगाएको ताला खुलेको छ।
- एन्फा र खेलाडी संघबीच होस्टलमा बसेको बैठकपछि सहमति भएपछि ताला खुलाइएको एन्फाका प्रवक्ता सुरेश शाहले बताए।
- एन्फाले सहमतिबारे जानकारी दिन आजै पत्रकार सम्मेलन गर्नेछ।
२६ फागुन, काठमाडौं । नेपाल फुटबल खेलाडी संघले आफ्ना विभिन्न मागहरू पूरा नभएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा लगाएको ताला खुलेको छ ।
खेलाडी संघसँग एन्फाको होस्टलमा बैठक बसेर सहमति भएपछि ताला खुलाइएको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिएका छन् ।
एन्फा र खेलाडी संघबीच भएको सहमतिबारे जानकारी दिन एन्फाले आजै पत्रकार सम्मेलन पनि गर्दै छ ।
प्रतिक्रिया 4