+

एन्फा महिला लिगको खेलतालिका सार्वजनिक

२०८२ फागुन  २८ गते १३:४२ २०८२ फागुन २८ गते १३:४२
एन्फा महिला लिगको खेलतालिका सार्वजनिक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल फुटबल संघले चैत पहिलो सातादेखि सुरु हुने महिला राष्ट्रिय लिग फुटबलको खेलतालिका सार्वजनिक गरेको छ।
  • ४ चैतमा उद्‍घाटन खेलमा न्युरोड टिम र संकटा क्लब प्रतिस्पर्धा गर्नेछन्।
  • लिगमा १० टिम सहभागी हुनेछन् र सबै खेलहरू च्यासल रंगशालामा हुनेछन्।

२८ फागुन, काठमाडौं । चैत पहिलो सातादेखि सुरु हुने एन्फा महिला राष्ट्रिय लिग फुटबलको खेलतालिका सार्वजनिक भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार खेलतालिका सार्वजनिक गरेको हो ।

तालिकाअनुसार ४ चैतमा उद्‍घाटन खेलमा न्युरोड टिम (एनआरटी) र संकटा क्लब खेल्नेछन् ।

१० टिम सहभागी हुने लिगका खेलहरू च्यासल रंगशालामा हुनेछन् ।

एन्फा महिला लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय