+
+
Shares

काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ३० गते १६:३०
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिका–६ नयाँबस्ती नागेश्वर गल्ली एरियामा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको छ।
  • प्रहरीले शव सडक नजिकै खाली जग्गामा फेला परेको र मृतकको पहिचान खुलेको छैन भनेको छ।

३० फागुन, काठमाडौं । काठमाडौं महानगरपालिका–६ स्थित नयाँबस्ती नागेश्‍वर गल्ली एरियामा एक पुरुषको शव फेला परेको छ ।

मृत भेटिएका पुरुष अन्दाजी ५० वर्षीय रहेको प्रहरीको भनाइ छ । केन्द्रीय समाचार कक्षले दिएको जानकारी अनुसार, मृतक पुरुषको पहिचान भने खुलेको छैन ।

सडक नजिकै खाली जग्गामा उनको शव शनिबार फेला परेको प्रहरीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?