News Summary
Generated by OK AI. Editorially reviewed.- संखुवाभामा ६० वर्षीय देबी भक्त दमाई मृत अवस्थामा फेला परेका छन्।
- उनी चैनपुर नगरपालिका–१ नुनढाकी तातोपानी बस्ने व्यक्ति हुन्।
- प्रहरीको केन्द्रीय समाचार कक्षले मंगलबार तातोपानी गेट छेउमा मृत फेला परेको जानकारी दिएको छ।
- घटनाबारे थप अनुसन्धान भइरहेको छ।
१० चैत, काठमाडौं । संखुवाभामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
चैनपुर नगरपालिका–१ नुनढाकी तातोपानी बस्ने ६० वर्षीय देबी भक्त दमाई मृत फेला परेको प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।
सोही ठाउँस्थित तातोपानी गेट छेउमा मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4