११ चैत, काठमाडौं । अमेरिकी र इजरायली सञ्चारमाध्यमहरूले अमेरिकाले सम्झौताका लागि इरानलाई १५ सुत्रीय योजना पठाएको दाबी गरेका छन् ।
न्युयोर्क टाइम्स, रोयटर्स र इजरायली मिडिया ‘च्यानल १२’ ले अमेरिकाले पाकिस्तानमार्फत् सम्झौताका लागि इरानलाई १५ सुत्रीय योजना पठाएको दाबी गरेका हुन् ।
ती सञ्चारमाध्यमहरूले समाचारमा अज्ञात स्रोतको हवाला दिएको बीबीसीले समाचारमा उल्लेख गरेको छ । समाचारमा बीबीसी उक्त दस्तावेज नदेखेको र दाबीको पुष्टिका लागि प्रयास जारी रहेको उल्लेख छ ।
यसअघि पाकिस्तानले युद्धरत देशहरूका बीचमा शान्ति वार्ताको आयोजना गर्न तयार रहेको बताएको थियो ।
‘च्यानल १२’ का अनुसार अमेरिकाले इरानलाई पठाइएको सम्झौताको दस्तावेजमा होर्मुज स्ट्रेट खुला राख्न र स्ट्रेटलाई मुक्त समुद्री क्षेत्र घोषण गर्ने बुँदा उल्लेख छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4