News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका सांसदहरुलाई प्रतिनिधि सभाको शपथपछि केन्द्रीय मूख्यालय च्यासल बोलाइएको छ।
- पार्टी अध्यक्ष ओलीले समसामयिक राजनीतिबारे सांसदहरुलाई निर्देशन दिने कार्यक्रम तय भएको छ।
- ओली पिताको निधनपछि पहिलोपटक पार्टी कार्यालय च्यासल आउन लागेका हुन्।
१२ चैत, काठमाडौ । नेकपा एमालेका सांसदहरुलाई केन्द्रीय मूख्यालय च्यासल बोलाइएको छ ।
प्रतिनिधि सभाका सदस्यहरुलाई शपथ लिए लगत्तै च्यासल आउन निर्देशन दिइएको छ । ‘प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरुलाई पार्टी अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ,’ प्रचार संयोजक मीनबहादुर शाहीले भने ।
उनका अनुसार ओलीले समसामयिक राजनीतिबारे सांसदहरुलाई निर्देशन दिनेछन् । पिताको निधनपछि ओली पहिलोपटक पार्टी कार्यालय च्यासल आउन लागेका हुन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4